Wednesday, May 18, 2011

शान्ति अझै फैलाऊ

२५५५ औं बुद्धजयन्तीका अवसरमा मंगलबार लुम्बिनीमा आयोजित समारोहमा विश्वशान्ति सन्देश फैलाउन अभियान चलाएका जापानको नागासाकीका मेयर तोमिहिसा ताउए र हिरोसिमाका निवर्तमान मेयर तादातोसी अकिबालाई गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान/
फोटो: माधव ढुंगाना/कान्तिपुर

Monday, May 9, 2011

Blog Training

9th May, 2011
the half day training on blog is going on @ ENPHO hall with "paschim paaila" working circle friends.