Wednesday, May 18, 2011

शान्ति अझै फैलाऊ

२५५५ औं बुद्धजयन्तीका अवसरमा मंगलबार लुम्बिनीमा आयोजित समारोहमा विश्वशान्ति सन्देश फैलाउन अभियान चलाएका जापानको नागासाकीका मेयर तोमिहिसा ताउए र हिरोसिमाका निवर्तमान मेयर तादातोसी अकिबालाई गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान/
फोटो: माधव ढुंगाना/कान्तिपुर

No comments:

Post a Comment